Saying

"म रून्न" भन्नेहरू मलाई कोठाभित्रका टिभी र सीपीयूजस्ता लाग्छन्, जसभित्र सबथोक छ, जीवन छैन ! फगत ठिंग उभिएका निर्जीव मूर्तिजस्ता !!

Comments